दोस्रो चरणको भलिबल प्रतियोगितामा बैतडी संग बझाङ पराजीत 

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

दोस्रो चरणको भलिबल प्रतियोगितामा बैतडी संग बझाङ पराजीत 

ललित सामन्त,फागुन १७ दार्चुला ।   दास्रोचरणमा भएको खेलमा बैतडी  संग बझाङ पराजित भएको छ । आठौँ राष्ट्रिय भलिबल प्रतियोगिता २०७५ अन्तरगत सञ्चालन गरिएको क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो  चरणको खेल बझाङले गुमाएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको प्रतिनिधित्व रहेको क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो  खेलमा बझाङ दोस्रो सेटमा आफ्नो पक्षमा लिन सफल बझाङले  पाचौँ सेटमा आफनो पक्षमा ल्याउन नसके पछि बैतडी संग बझाङ पराजित भएको हो ।