विवेकशिल साझा पार्टीले दार्चुलामा प्रदर्शन 

५ बर्ष अघि

२0७५ फाल्गुन १४ मंगलवार

विवेकशिल साझा पार्टीले दार्चुलामा प्रदर्शन 

 रमेश खत्री फागुन १४ दार्चुला । विवेकशिल साझा पार्टीले दार्चुलामा  प्रदर्शन गरेको छ । भ्राष्टचार का बिरुद्ध विरोध स्वरुप दार्चुलामा पनि प्रदर्शन गरिएको हो । दार्चुला जिल्ला सदरमुकाममा विवेकशिल साझाँ पार्टिले सिट्टी फुक्दै ठुला माछा समाउ अभियान स्वरुप विरोध प्रदर्शन गरेको जिल्ला कार्यसमितीका अध्यक्ष चक्रबहादुर बलमे बताएका छन । प्रदर्शनमा बिबेकशिलका कार्यक्रताले टाउकोमा भ्राष्टचार बिरोधी प्लेकार्ड र ब्यानर लगाएका थिए । भने आजै जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन पत्र समेत बुझाएका छन । नेपालमा पछिल्ला दिनहरुमा  ठुला भ्राष्टचार राजनितिक दलहरुको संरक्षणमा भईरहेकोले बिरोध स्वरुप प्रदर्शन गरिएको अध्यक्ष बमको भनाई छ ।   
हेर्नुहोस ज्ञापन पत्र सहित