बैतडीका भानसिह खत्रीको करेन्ट लागेर मृत्यु

५ बर्ष अघि

२0७५ फाल्गुन ७ मंगलवार

बैतडीका भानसिह खत्रीको करेन्ट लागेर  मृत्यु

दृष्टिकोण समाचार फागुन ७दार्चुला ।   करेन्ट लागेर बैतडीमा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ६ का ५५ वर्षीय भानसिंह खत्री छन् ।मंगलबार बिहान स्थानीय सुर्नयागाडको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर खत्रीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ