हाम्रो बारेमा

 दृष्टिकोण दैनिक डट कम समग्र सुदुर पश्चिम क्षेत्रकाे वास्तविकता ‌झल्काउने उद्देश्यले सुरुवात गरिएको हाे । समग्र सुदुर पश्चिमकाे बहु आयामिक बिकासका लागि पत्रकारिता क्षेत्रबाट याेगदान पुर्‍याउने धेयका साथ उर्जाशिल पत्रकारको समुहबाट याे आँट गरिएको हाे । हामी सबै क्षेत्रकाे रचनात्मक सुझावलाई ग्रहण गर्दै सबैसँग हातेमालो गर्ने बिस्वास दिलाउन चाहान्छाै ।