ताजा समाचार

समाचार

समाज

  • कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    २ महिना अघि

     कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका २, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए ।

  • सिमलताल दुर्घटना दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको प्रशासनद्वारा जानकारी

    सिमलताल दुर्घटना दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको प्रशासनद्वारा जानकारी

    ३ महिना अघि

    चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु रहेको खुलेको छ ।

  • त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न कामचलाउ प्रधानमन्त्रीको निर्देशन

    त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न कामचलाउ प्रधानमन्त्रीको निर्देशन

    ३ महिना अघि

    कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् । आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन् ।

  • २४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

    २४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

    ३ महिना अघि

     विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो ।

अनलाइन टि.भी.

अर्थतन्त्र

पर्यटन

  • दार्चुला जिल्लाकाे संक्षिप्त चिनारी

    १0 महिना अघि

    सुदूरपश्चिमकाे अन्तिम विकट जिल्ला जुन भारतकाे उत्तराखणड प्रदेशकाे पिथाैरागढ जिल्लाकाे धारचुलासंग जाेडिएकाे छ । याे जिल्लालाई महाकाली नदीले सीमाङ्कन गर...

  • ९ महिनापछि पशुपतिनाथ मन्दिर खुल्यो

    ३ बर्ष अघि

    काठमाडौँ पुष १ ।  ९ महिनापछि  पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ...

कृषि

कृषिमा यान्त्रिकरण गर्न अनुदानमा कृषि औजार वितरण

कृषिमा यान्त्रिकरण गर्न  अनुदानमा कृषि औजार वितरण

५ महिना अघि

जोन क्षेत्रमा यान्त्रिकरण सहयोग कार्यक्रम अन्तरगत दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंमा कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाई दार्चुला अन्तरगत प्...

राजनीति

  • असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने एकीकृत समाजवादीको तयारी

    ३ महिना अघि

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।

  • लोकल मदिरा विदेश निर्यात गर्ने गरी सरकार अघि बढोस्  दिलेन्द्रप्रसाद बडू

    ४ महिना अघि

    नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकल मदिरा ब्रान्डिङ गर्ने बजेटको योजना राम्रो भएको बताएका छन् । नेपालको लोकल मदिरालाई विदेश निर्यात गर्ने गरी सरकार अघि बढ्नुपर्ने उनको सुझाव छ ।

  • प्रधानमन्त्री प्रचण्ड आज नयाँ दिल्ली जाँदै 

    ४ महिना अघि

    प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै हुनुहुन्छ । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिउँसो नयाँदिल्ली जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव...

  •  राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

    ५ महिना अघि

     नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले  आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले यस्ताे बताएका हुन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

    ५ महिना अघि

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धाम...

अन्तर्राष्ट्रिय

  • अफगानिस्तानमा दादुरा सङ्क्रमणबाट ६ महिनामै १ सय ६० जनाको ज्यान गयो

    अफगानिस्तानमा दादुरा सङ्क्रमणबाट ६ महिनामै १ सय ६० जनाको ज्यान गयो

    ३ महिना अघि

  • बेलायतमा आज मतदान हुँदै

    ३ महिना अघि

    बेलायतमा आज मतदान हुँदै

    लायतमा आज आम चुनाव  हुँदैछ । आज हुने चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र व...

  • चिनियाँ उपविदेशमन्त्री नेपालमा

    ३ महिना अघि

    चिनियाँ उपविदेशमन्त्री नेपालमा

    चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आइपुगेका छन् । उपविदेशमन्त्...

अन्तर्वार्ता

बैकल्पीक शिक्षण सिकाईलाई औपचारिकता दिनुपर्छ ः ईश्वरी ठगुन्ना 

३ बर्ष अघि

बैकल्पीक शिक्षण सिकाईलाई औपचारिकता दिनुपर्छ ः ईश्वरी ठगुन्ना 

महाकाली नगरपालिका दार्चुलाको शैक्षिक क्षेत्रको बारेमा महाकाली नगरपालिकाका शिक्षा शाखा संयोजक ईश्वरी ठगुन्नासँग एसडि खबर डट कमका पत्रकार पृथ्वीराज सुनामले गरेको अन्तरवार्त...

विकासको बाधक भौगोलिक जटिलता ः डिएन घाँजिरेल 

६ बर्ष अघि

विकासको बाधक भौगोलिक जटिलता ः डिएन घाँजिरेल 

दार्चुला जिल्लाको उत्तर पूर्वमा रहेको बझाँङ जिल्लाको सिमाक्षेत्र तथा अपिहिमालको काखमा रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल (डी एन) सँग सुदुरदृष्टिकोणका लागि...

खेलकूद

पेरिस ओलम्पिकमा प्रिन्स दाहालले आज समूह चरणको अन्तिम खेल खेल्दैp

२ महिना अघि

पेरिस ओलम्पिकमा प्रिन्स दाहालले आज समूह चरणको अन्तिम खेल खेल्दै

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । समूह ‘पी’ मा रहेका प्रिन्सले इजरायलका मिसा जिलबरमनसँग आज...

तपाईकाे दृष्टिकाेण

शिक्षा

स्वास्थ

मलाई मन पर्छ

उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली , नाँचिकन सुवा बोलको गित सार्वजनिक

उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली , नाँचिकन सुवा बोलको गित सार्वजनिक

७ महिना अघि

दार्चुलाका कलाकार एव‌‌‌‌‌‍‌‌‍म डोटेली हास्यकलाकार उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली नाँचिकन सुवा बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा आवाज सन्तोस लुहार द...